दफा २९
मूल ऐनको दफा ४५ मा संशोधन
मूल ऐनको दफा ४५ को उपदफा (१) मा देहायको स्पष्टीकरण थपिएको छ :–
“स्पष्टीकरण :- यस दफाको प्रयोजनको लागि “कानून व्यवसायी” भन्नाले वरिष्ठ
अधिवक्ता, अधिवक्ता वा अभिवक्तालाई सम्झनु पर्छ र सो शब्दले सरकारी वकील समेतलाई जनाउँछ ।”